एफ्सी केन्ट गोर्खा भेटरेनले च्यारीटी डिनर नाईट गर्दै

सुरेन्द्र इङ्नाम– केन्ट । एफ्सी केन्ट गोर्खा भेटरेन बेलायतले नेपालमा गएर च्यारिटी फुटबल खेल्ने योजना गत २३ जुलाई २०१७ को दिन बनाए लगत्तै रकम संकलनको लागी मेडिस्टन, बेलायतमा यहि आउदो ८ डिसेम्बर २०१७ को दिन एक च्यारीटी डिनर नाईटको आयोजना गरेको हो । नेपालीहरुले बेलायती सेनामा २०० वर्ष लामो काम गरेको ईतिहाँस सँगै सन २००७ … Continue reading एफ्सी केन्ट गोर्खा भेटरेनले च्यारीटी डिनर नाईट गर्दै